काठमाडौं । ५ करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा २ जना पक्राउ परेका छन् । बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. २, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं। १४…