आज नेपालका ९ पालिकामा सार्वजनिक बिदा, जनकपुरधाममा उत्सव मनाइदैँ

काठमाडौं । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा रुपन्देही र कपिलबस्तुका केही पालिकाले आज सार्वजनिक बिदा दिएका छन्। छुट्टाछुटै सूचना जारी गरेर रुपन्देहीको १ तथा कपिलबस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका हुन्। रुपन्देहीको रोहिणी गाउँपालिका सहित कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु, शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा बिदा दिएका हुन्। रोहिणी गाउँपलिकाका…