इटहरी नगरमा ३ पांग्रे सवारी चलाउन नपाइने

सुनसरी । इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा ३ पांग्रे इ–रिक्सा चलाउन नदिने भएको छ । इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि ३ पांग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उनले जानकारी दिए । बाटोमा जाम…