क्रिसमस डे : रक्सी पिउने बहाना कि विश्व बन्धुत्वकाे यात्रा ?

काठमाडौँ । श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।। यसमा भन्न खोजिएको कुरा के हो भने– अरू धर्म जस्तोसुकै भए पनि आफ्नै धर्म श्रेष्ठ हुन्छ र आफ्नै धर्ममा रहेर बरु मृत्युवरण गर्नु कल्याणकारी हुन्छ । तर, अरूको धर्म भयावह हुन्छ । विश्व समुदायले नै स्वीकार गरेको श्रीमद्भगवद्गीतामा उल्लेख गरिएको कुरा हो यो…