‘संघीय सरकारका कारण स्थानीय तह बद्नाम भए’

काठमाडौँ जिल्लासँगै जोडिएको जिल्ला भए पनि भौगोलिक हिसाबले पिछडिएको जिल्ला हो नुवाकोट । २ नगरपालिका र १० वटा गाउँपालिकामध्येको एक हो- बेलकोटगढी नगरपालिका । नगरपालिका भए पनि भौगोलिक हिसाबले गर्दा यसलाई यहाँका स्थानीय पनि ग्रामीण नगरपालिका भन्न बढी रुचाउँछन् । त्यही बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङसँग हामीले निर्वाचित भएपछि पालिकामा भएका कामको समीक्षा तथा…