गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको व्यास नगरपालिका तुलनात्मक रूपमा सम्भावना र विकासको बाटोमा हिँडेको पालिकाका रूपमा परिचित छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमतका साथ पालिकामा जित हासिल गरेको थियो । यहाँका १४ मध्ये ११ वटा वडा र प्रमुख, उपप्रमुख दुवै पदमा कांग्रेसले नै जित हात पारेको थियो । बजेटको अपर्याप्तताका कारण नयाँ…