‘राज्यले अटोमोबाइललाई राजस्वको स्रोत मात्र ठान्यो’

काठमाडाैँ । गत भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा अटो शो–२०२३’ सम्पन्न भएको छ । अरू वर्षको भन्दा यस वर्षको नाडा अटो शो विशेष रूपमा सम्पन्न भयो । यस पटकको प्रदर्शनीमा सबै ब्रान्डले नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा राखे भने दसैँको मुख भएकाले पनि ग्राहकलाई विशेष अफर पनि…