‘ठुला पूर्वाधारमा लगानी गर्न नागरिक लगानी काेष तयार र सक्षम छ’

काठमाडौँ । नागरिक लगानी कोष सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आमसर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । सेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, सेयर बिक्री प्रबन्धकदेखि सेयर प्रत्याभूतिकर्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिरहेको…