जिल्ला निर्वाचन कार्यालय खारेज नहुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिाय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै मंगलबार सदन नै अवरुद्ध गरे । मंगलबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपाका प्रमुख सचेतक जीवन परियारले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएसम्म सदन चल्न नसक्ने जानकारी गराए । सँगै एमालेका सांसद सूर्य थापा र प्रमुख…