काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु चीनको त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् । चीन सरकारले हालै सार्बजनिक गरेको नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन । नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र नेविसंघका नेताहरू संग काठमाडौंमा भएक…