‘बालेनको लोकप्रियताबाट आत्तिएर नेताहरूले मर्यादा घटाएर अपमान गरे’

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । जुन राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित पनि भइसक्यो । उक्त प्रस्तावअनुसार अहिलेको १०औँ स्थानमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रमलाई १७औँ स्थानमा पुर्‍याइएको छ । अहिले काठमाडौँ महानगरपालिका प्रमुखको मर्यादाक्रम नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री,…