महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण : मन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट ट्रेडिंगको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । साल्ट ट्रेडिंगको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै, उनले जनतालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँने सरकारको मान्यता अनुरुपको कार्यनीतिमा साल्ट ट्रेडिंगले काम गर्दै आएको भन्दै मूल्य समायोजनामा यो संस्थाको महत्वपूर्ण…