केपी ओली मारवाडीका पार्टनर हुन्, कालले छोड्ला तर म छोड्नेवाला छैन : दुर्गा प्रसाईँ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् । मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडी विरुद्ध आफुले अभिव्यक्ति दिएपछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् । ‘केपी ओली हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु…