महाेत्तरी । क्रसर व्यवसायीहरूले सरकारले हेर्ने गलत दृष्टिकोणकै समस्या बनिरहेको गुनासो गरेका छन् । नेपाल क्रसर तथा खानी उद्याेग व्यवसायी संघ मधेस प्रदेशको प्रादेशिक कार्यालय बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले सबैभन्दा बढी कर तिर्ने क्रसर व्यवसायीहरूलाई विभेदको नीति बनाएको आरोप लगाए । पछिल्लो समय सरकारलाई तिर्नुपर्ने कर असार मसान्तसम्म तिरिसक्नुपर्ने तर नवीकरणको विषयमा भने नखुलाएपछि अहिले…