नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनकाे माग

काठमाडौँ । विद्यार्थीहरूले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न…