काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरे। 'मेरो खातामा पैसा आएको छैन कसैले केही समयका…