काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । सोमबार आयोजित शपथ समारोहमा आयोगका सदस्यहरू तथा सदस्य सचिव केवलप्रसाद भण्डारीको उपस्थिति थियो ।…