‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् । आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपश्चात् पछिल्लो राजनैतिक…