झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा ओलीको एकल नाम सिफारिस भएको हो । ओली यसअघि २०७४ र २०७९ सालको…