बजेटको अभावका कारण योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नसक्ने अवस्था छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन् । बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यकता अनुसार बनाउन नसकिने मन्त्री आचार्यको स्पष्टीकरण थियो । आइतबार संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको…