काठमाडौं । कैलालीको घोडाघोडीमा चट्याङ लागेर ३ जना बालिका गम्भीर घाइते भएका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकालाई विद्यालय जाने क्रममा आज बिहान पौने ७ बजे तिर चट्याङ्ग लागेको थियो। चट्याङ्ग लागेर घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । अध्ययनरत मोहन्याम…