काठमाडौं । रौतहटमा चार वर्षीया बालिकाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा संलग्न कार चालकविरुद्ध अदालतले पाँच दिनको म्याद थप गरेको छ। बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कार चालक रौतहटको परोहा नगरपालिका–३ का २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला…