दीप बोर्डिङले लियाे ‘पेपरलेस’ परीक्षा [भिडियाेसहित]

लुम्बिनी । रुपन्देहीको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो । प्रविधिमैत्री परीक्षामा विद्यार्थीहरूलाई वस्तुगत…