एमालेले मध्यरातमा महिला सुतेको स्थानमा कार्यकर्ता पठाएर के गर्न खोजेको प्रष्ट भयो : दुर्गा प्रसाई

काठमाडौँ । व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर प्रदर्शनको तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले जनमत संग्रह गर्न दलहरूलाई चुनौती दिएका छन्। काठमाडौं केन्द्रित प्रदर्शनको एक दिनअगाडि प्रसाईले पत्रकार सम्मेलन गर्दै गणतन्त्र कि राजतन्त्र भनेर जनमत संग्रह गर्न चुनौती दिएका हुन्। प्रसाई राजतन्त्र फर्काउनु पर्ने अभियानमा छन्। पत्रकार सम्मेलन गरी प्रसाईले भोलिको प्रदर्शनको सम्पूर्ण तयारी…