एक क्विन्टल सुन प्रकरण : होटल भियानामा छापा, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटल भियानामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका तर, बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले…