यार्सागुम्बा संकलन गर्न १६ वर्ष पुग्नपर्ने !

काठमाडौँ । हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका, २०८० राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ। वन नीति, २०७५ को समृद्धिका लागि वन अवधारणलाई टेवा पुर्‍याउने उद्देश्यले नेपालको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको संरक्षण, संकलन एवं सदुपयोग गर्ने कार्यलाई सरल,…