काठमाडौँ । अमेरिकी राष्ट्रपति दोनाल्दो ट्रम्पले स्टिल र आल्मोनियम आयातमा थप २५ प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले चिनियाँ स्टिल र अलोमिनियमलाई निशाना गरेर २५ प्रतिशत कर लगाएपनि अमेरिकामा सबैभन्दा बढी स्टिल र अलोमिनियम भने क्यानडा, मेक्सिको र ब्राजिलबाट जाने गर्दछ । ट्रम्प ले हस्ताक्षर गरेको आदेश अनुसार अब अमेरिका आयातहुने स्टिल…