धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने

काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद्‌ एवम्‌ पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन्‌ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्‍जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन्‌ । धनराज दम्पत्तिको…