काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदै छ ।