विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । गत वर्षको पुस महिनामा भएको एमाले महाधिवेशनमा भण्डारीको सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुगेको थियो । दुईपटक राष्ट्रपति बनेपछि उनले आफूले एमालेको सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा…