धनकुटा। धनकुटामा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ। दोस्रो संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक रूपमा कांग्रेस परित्याग गरेका छन्। उनीहरूले कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रमा पार्टीभित्र बसेर काम गर्ने वातावरण समाप्त भएको, वैचारिक असहमति बढ्दै गएको र संगठनले…