काठमाडौं। राष्ट्रियसभ बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये…