काठमाडौ । चर्चित पब्लिक स्पिकर, टेलिभिजन प्रस्तोता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले आफ्नो पहिलो र्याप गीत ‘जेन्जी’ सार्वजनिक गरेका छन् । द प्रिमियर प्रोडक्सन युट्युब च्यानलमार्फत रिलिज भएको यो गीत उनले आफ्नै शब्दमा रचना गरी गाएका हुन् । दृष्टिविहीन प्रसाईंले यो र्याप मात्र आधा घण्टामा मस्तिष्कमा लेखेर तयार पारेका थिए । उनले…