काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ । त्यस्तै तेजाबी…