काठमाडौं । बालुवाटारमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । अध्यक्ष कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । पक्राउ पर्नेमा ९ जना…