त्रिवि मैदानमा ताेडियाे कुशल मल्लको विश्व कीर्तिमान, छिटो शतक बनाउने रेकर्डमा अब लेफ्टीकाे नाम

काठमाडाैँ । नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमै नामिबियाका लेफ्टीले उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा उनले ३३ बलमा शतक पूरा गर्दै विश्वक कीर्तिमान बनाएका हुन्। उनले शतक पूरा गर्दा ११ चौका…