चोरीको आरोप लागे पछि सांसदले दिइन् राजिनामा

वेलिङ्ट। चोरीको आरोप लागे पछि न्यूजिल्याण्डकी एक सांसदले राजिनामा दिएकी छिन् । न्युजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनी माथी चोरीको आरोप लागेको थियो । यसबारे उनले भनेकी छिन कि व्यक्तिगत तनाव र आघातसँग सम्बन्धित रहेको बताएकी छिन । यो आरोप वामपन्थी ग्रीन पार्टीका सांसद गोलरिज घहरामन माथि लगाइएको थियो। अन्तराष्ट्रिय…