व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने भगवान पक्राउ

रौतहट । रौतहटस्थित व्यापारीलाई पटकपटक फोनमार्फत् धम्क्याएर रंगदारी टेक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा बिजयपुर नगरपालिका–८ का कलवारलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि…