सन्दीपकाे मुद्दामा पीडितकाे जन्मदर्ता पुनः प्रमाणीकरण गर्न आदेश

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे अर्काे पेसी भदौ २६ गतेलाई तोकिएको छ । नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकरण गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ (छ) को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए…