एजेन्सी । अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाएपछि अष्ट्रेलियाले विद्यार्थी भिषामा कडा गरेकाे हाे । गत शनिबारदेखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइएको छ । जबकि सरकारले बारम्बार नियम उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना…