उब्जनी घट्दै जान थालेपछि चैते धान प्रवर्द्धनमा प्रदेश र स्थानीय सरकार

पाेखरा । गत वर्ष गण्डकी प्रदेशका किसानले ५ हजार ८७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा १ हजार ७३५ हेक्टरले कम हो । रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार ४३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार ७७३ मेट्रिक…