माओवादी केन्द्रका नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको २२ कात्तिकमा बानेश्वरस्थित आइपेक्स मल नजिकै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका बर्तौलामाथि खुकुरी प्रहार भएको थियो । सो घटनामा संलग्न रहेका आरोपितलाई प्रहरीले इलामको पशुपतिनगर पक्राउ परेको हो । बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने…