प्रतिनिधि सभामा पाँच वटा अध्यादेश पेश हुँदै

काठमाडौँ । पाँच वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने गरिने भएको छ । सरकारले भूमि सम्बन्धीबाहेकका अन्य पाँच वटा अध्यादेश पेश गर्ने भएको हो । आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्र चलायमान गर्न सहज हुने ५ वटा अध्यादेश संसद्का दुवै सदनमा पेश हुने भएका हुन् । भूमि सम्बन्धी अध्यादेशमा भने…