काठमाडौँ । चिनीको अभाव हुन नदिन सरकारले देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ । चिनीको आन्तरिक उत्पादन तथा आयात, बजारमा चिनीको आपूर्तिको व्यवस्था र मूल्य एवम् उपभोक्ताले सहज रुपमा चिनी प्राप्त गर्न नसकेको विषयमा विभिन्न मन्त्रालयका अधिकारी र सरोकारवाला निकायबिच भएको छलफलमा चिनीको अभाव हुन नदिन आइतबारदेखि देशव्यापी रुपमा बजार अनुगमन गर्ने निर्णय भएको…