बागलुङको गलकोट नगरपालिका–१ स्थित दुदिलाभाटी गाउँ र खेतमा पाक्न लागेको धान । तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । राप्ती नदीको किनारामा २० घर धुरी कुमाल समुदायको बसोबास रहेको दाङको राप्ती गाउँपालिका-१ स्थित माछीताल गाउँ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार पोखराको…