काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री समेत रहेका सञ्जय गौतम विकास निर्माणका १५ बुँदे मागसहित आमरण अनशन थालेका छन । बर्दियास्थित जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर उनले आमरण अनशन सुरु गरेका हुन् । उनी बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन । मागको सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल…