एमाले अध्यक्ष ओलीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आज (मंगलबार) झापाको दमकमा एक कार्यक्रमबीच ओलीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । निर्वाचनपछि सो क्षेत्रमा गर्न सकिने कामको फेहरिस्त समावेश गरेर एमालेले अध्यक्ष ओलीको चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो । पहिलो बुँदामा…