पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा आएका छन् । उनलाई पोखरा विमानस्थलमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका नेता तथा कार्यकर्ताले स्वागत गरे । विमानस्थलबाट थापा सिधै नेपाली कांग्रेस कास्कीको कार्यालय पुग्ने तालिका छ । त्यहाँ उनले पार्टीका अगुवा कार्यकर्ताहरूसँग भेटघाट गरी उनीहरूलाई सम्बोधन गर्नेछन् । कास्कीको कार्यक्रम सकिएपछि थापाले नेपाली कांग्रेस गण्डकी…