विमानस्थलबाट एकै सातामा साढे २० किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ। शनिबार राति साढे ६ केजी सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । फ्लाई दुबईबाट आएका विदेशी नागरिकको साथबाट उक्त सुन बरामद भएको हो। सुन बोकेका एक जना र शंकास्पद एक जना गरी २ जनालाई पक्राउ गरिएको उनले बताए। यसअघि विमानस्थलबाट…