काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले आफुलाई मेयर भनेर बिर्सिन आग्रह गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका हुन् । उनले भनेका छन्- प्यारो प्रधानमन्त्रीज्यु , अमेरिकाले करप्ट भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो, चिनले…